बोजेपोखरीको सरसफाई अभियान सुरु

२७ बैशाख २०७९, मंगलवार १७:२८ मा प्रकाशित

ललितपुर। स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै ललितपुरको महालक्ष्मी नगरपालिकामा अवस्थित बोजेपोखरीको सरसफाई अभियान सुरु भएको छ ।

बोजेपोखरीको प्राङणमा निर्वाचन हुने भएकोले बुधबार सरसफाई कार्यक्रम आयोजना गरिएको समाजसेवी तथा बोजेपोखरी नागरिक समाज परिवारका संयोजक जय कुमार केसिले जानकारी दिनुभयो ।

बोजेपोखरी नागरिक समाजद्धारा सरसफाई अभियान बुधबार बेलुका ४ बज हुने केसिले बताउनुभयो । साथै सरसफाई कार्यक्रममा नागरिक समाज, स्वयमसेवक ,बुद्धिजिवीहरुको उपस्थिती रहने केसीने जानकारी दिनुभयो ।

समाजप्रति उत्तरदायी हुनु नै समाजसेवा भएको हुदा सधै जनताको सेवक भएर काम गर्ने उहाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

सुर्खेत । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदा भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिँदा आठ वर्षअघि यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न पाँच सदस्यीय समिति बनेको छ

रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ । हरियाली बनेको मकैखेतीमा किराले सताउन