एमाओवादीको व्यवहारका कारण सहमति हुन नसकेको पौडेको भनाई

२३ मंसिर २०६९, शनिबार १७:०२ मा प्रकाशित

काठमाडौ, २३ मंसिर । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले एमाओवादीको दोहोरो चरित्रका कारण दलिय सहमति हुन नसकको बताएका छन् । उनले हिंसा र बल प्रयोगको राजनीति नछोडेकाले समस्या झन झन बढिरहेको जिकीर गरे ।
एमनेष्टी इन्टरनेशनलले आज काठमाडौमा गरेको कार्यक्रममा उपसभापति पौडेलले भने, ‘एमाओवादी जवरजस्ती सत्ता प्राप्त गर्ने र सत्तामा कब्जा जमाइराख्ने आदर्शबाट प्रेरित भएकाले समस्या झन झन बढ्दै गएको छ।’
कार्यक्रममा नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रचण्ड र बाबुराममा कुनैपनि आदर्श बाँकी नरहेको आरोप लगाए । अरु दलहरु प्रचण्ड र बाबुरामले संसदीय ब्यवस्था मानेको भन्ने भ्रममा रहेको तर कम्युनिष्ट सिद्धान्त लत्याइसकेको ब्यक्तिले संसदलाई मान्छन् भन्न नसकिने गजुरेलको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार