हामी सबै असफल नेताः प्रचण्ड

२३ मंसिर २०६९, शनिबार १६:०० मा प्रकाशित

काठमाडौं, २३ मंसिर । नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सफल नेताको खडेरी परेको बताएका छन् । उनले नेपालमा सफल नेता नहुदा विद्यमान राजनीतिक गतिरोध अन्त्य हुन नसकेको बताए । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभामा आज बोल्दै प्रचण्डले भने, ‘अहिलेसम्म नेता सफल नहुँदा देशले निकास पाउन नसककेको हो ।’ नेताहरुबीच दुरी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले दुरी कम गर्न सबै दलका नेताहरुसँग आग्रह समेत गरे । ‘१२ बुँदे समझदारी गर्ने दलहरुमा सहकार्य टुटाउन हँुदैन, नत्र देश खाडलमा जान सक्छ अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

आजको प्रमुख समाचार