उपराष्ट्रपति पुनसँग कार्यक्रमका सम्मानितहरु

२२ बैशाख २०७९, बिहीबार १५:३३ मा प्रकाशित

राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित कार्यक्रममा सम्मानित भएकाहरु उपराष्ट्रपति नन्दबहादुर पुनसँग । तस्बिर : प्रदीपराज वन्त/ रासस

प्रतिक्रिया
सम्बन्धित खवर

उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा

पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित रोपाइँ महोत्सवको उद्घाटन

ललितपुर महानगरपालिकाको खोकनास्थित खेतमा धान रोप्दै किसान । तस्बिर : चन्द्रकला क्षेत्री, रासस

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले सोमबार बिदाइका क्रममा मन्त्रालयका कर्मचारीले प्रदान गरेको मायाको चिनो ग्रहण गर्दै ।

आजको प्रमुख समाचार