भरतपुर चुनावी सभामा सहभागीहरु

२२ बैशाख २०७९, बिहीबार १५:३१ मा प्रकाशित

सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी । तस्बिरः रोशन सापकोटा/ रासस

प्रतिक्रिया
सम्बन्धित खवर

उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा

पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित रोपाइँ महोत्सवको उद्घाटन

ललितपुर महानगरपालिकाको खोकनास्थित खेतमा धान रोप्दै किसान । तस्बिर : चन्द्रकला क्षेत्री, रासस

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले सोमबार बिदाइका क्रममा मन्त्रालयका कर्मचारीले प्रदान गरेको मायाको चिनो ग्रहण गर्दै ।

आजको प्रमुख समाचार