
काठमाडौँ – आसन्न स्थानीय तहको निर्वाचनका लागि महालक्ष्मी नगरपालिका वडा नं ३ का अध्यक्षमा स्वतन्त्र उम्मेद्वार समाजसेवी निरज्जन देब थापाले उम्मेदवार दिनुभएको छ ।
वडाको सुशासन कायम गर्न, वडाको बिकाश, भ्रस्टाचार निर्मुल र सम्पूर्ण वडाबासीको सम्मानको लागि वडा अध्यक्षमा उम्मेदवार दिएको थापाले बताउनुभयो ।
उम्मेदवार बनेसँगै उहाले चुनाव प्रचार–प्रसार एवम् मतदातालाई भेट्ने कार्यक्रमलाई तीब्र बनाउनु भएको छ । आफ्नो वडाका जनताको समस्या समाधानका लागि सदैव हातेमालो गरेर खटिने प्रतिवद्धता पनि थापाले व्यक्त गर्नुभयो ।
समाजसेवी थापाले वडा अध्यक्षमा निर्वाचित भएर आफनो वडालाई योगदान दिन स्वतन्त्र भएको बताउनुभएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा
हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा
काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही