कोइरालाको नेतृत्वमा सहमतिय सरकार बन्दैन : महतो

२२ मंसिर २०६९, शुक्रबार २१:५४ मा प्रकाशित

काठमाडौं, २२ मंसिर । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं स्वास्थ्य मन्त्री राजेन्द्र महतोले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा बन्ने सहमतिय सरका नस्वीकार्ने स्पष्ट पारेका छन् । आज काठमाडौंमा भएको कार्यक्रममा मन्त्री महतोले अहिलेको सरकार गठन हुनुअघि मधेसी मोर्चासँग भएको चार बुँदे सहमतिलाई कोइरालाले राष्ट्रघाती भनेकाले आफूहरुले कोइरालालाई समर्थन नगर्ने बताएका हुन् ।
उनले सहमतिको लागी मोर्चाको धारणा अहिले पनि चार बुँदे सहमति नै भएको भन्दै त्यसलाई नस्विकारेसम्म काँग्रेस सभापति कोइरालाको नेतृत्वलाई मधेसी मोर्चाले समर्थन नगर्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार