अब दिनमा १० घण्टा बत्ती जाने

२२ मंसिर २०६९, शुक्रबार ११:३९ मा प्रकाशित

काठमाडौ, २२ मंसिर । नेपाल विद्युत प्राधिकरणले भोलीदेखि लागु हुने गरी लोडसेडिङको समय बढाएको छ । लोडसेडिङ बढे गलतै अब दिनमा १० घण्टा बत्ती हुदैन ।
नदी तथा खोलामा पानी सतह घट्दै गएकाले लोडसेडिङ बढाउने तयारी भएको नेपाल विद्युत प्राधिकरणको प्रणाली संचालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार अब दैनिक लोडसेडिङ दश घण्टा हुनेछ । यसअघि दैनिक ८ घण्टाका दरले लोडसेडिङ्ग हुने गरेको थियो ।
सरकारले लोडसेडिङ न्यूनीकरण कार्ययोजना सार्वजनिक गरेपनि त्यसको कार्यान्वयन नभएपछि बढ्दै गएको छ । कार्ययोजना अनुसार दैनिक १२ घन्टादेखि लोडसेडिङ नबढ्ने बताएपनि हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुनसक्ने प्राधिकरणका अधिकारीहरुले बताएका छन्

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार