जीप दुर्घटनामा एकको मृत्यु

२२ मंसिर २०६९, शुक्रबार ११:१८ मा प्रकाशित

धादिङ, २२ मंसिर । धादिङको जवाङखोलामा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट बाट तरकारी बोकेर चितवन तर्फ जादै गरेको बा ९ च २०१० नम्बरको जीप पृथ्वी राजर्माग अन्तर्गत धादिङको जोगिमाराको जवाङ खोलामा दुर्घटना भएको स्थानिय प्रहरीले जनाएको छ । जीप सडकबाट झण्डै ५० मिटर तल त्रिसुली नदिमा खसेको छ । जीप नदिमा पुरै डुबेको र सोही नजिकै शरीरबाट छुट्टीएको अबस्थामा एउटा हात फेला परेकोले  अरुपनि मानिस हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार