रोएकै छ देश (सोम लामिछाने मगर)

११ चैत्र २०६८, शनिबार १७:१४ मा प्रकाशित

 

पुरानै गोला गानु बोकि दुखेकै छ देश
ऐया आत्था चित्कार सगै रोएकै छ देश।

होईन नयाँ ब्यथा कुनै बिना पर्बिधीको
पुरानै यो घाउ चर्कि रोएकै छ देश ।

कत्ति कत्ति खटेका खै बैद्य छ सय एक
बिसेक छैन बिछ्यौनामा लडेकै छ देश ।

उठछु भनि पटक पटक जेठ चौध सगै
मुर्छित भै बेहोसमा गडेकै छ देश ।

मनमा भने चाडै निको हुने रहर बोकी
दिन दिन ब्यथा भने चर्केकै छ देश।

हात्तिखर्क, धनकुटा

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि