दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार

२१ मंसिर २०६९, बिहीबार १९:२४ मा प्रकाशित

काठमाडौ, २१ मंसिर । भारतको राजधानी नयाँ दिल्लीमा कलेज पढ्दै गरेकी एक नेपाली युवतीलाई सामुहिक बलात्कार गरिएको समाचार भारतीय मिडियामार्फत् जानकारीमा आएको छ । नयाँ दिल्लीको डिफेन्स् कोलोनीमा १६ बर्षीया नेपाली युवतीलाई छ जनाको समुहले दुई महिनासम्म कब्जामा राखेर बलात्कार गरेको जानकारीमा आएको हो । समाचारमा शैक्षिक संस्थाको नाम खुलाईएको छैन भने अभियुक्त चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको बताइएको छ ।
आफ्नी छोरी हराएको भन्दै उनका अभिभावकले डेढ महिनाअघि नै प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार