परशुनारायण चौधरी रहेनन्

२१ मंसिर २०६९, बिहीबार १३:५० मा प्रकाशित

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् विघटित राज परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको ८६ वर्षको उमेरमा पाटन अस्पतालमा निधन भएको छ। राससले जनाएअनुसार उनी दम र मुटुलगायत रोगबाट ग्रसित थिए।
पिता लीलाराम र माता कृष्णमायाको कोखबाट दाङमा जन्मेका चौधरी दलीय राजनीति छाडेर विसं २०३७ मा सहयोगीहरुका साथ पञ्चायत प्रवेश गरी शिक्षामन्त्री पनि बनेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट