फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाग्रस्त

११ चैत्र २०६८, शनिबार १६:३९ मा प्रकाशित

काठमाडौ, ११ चैत । फिस्टेल एयरको नाईन एनएकेए हेलिकप्टर आज ढोरपाटन आरक्षणमा दुर्घटना भएको छ ।
आरक्षणबाट उड्न लाग्दा पछाडि जमिनमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाबाट हेलिकप्टरमा सामान्य क्षती भएपनि मानवीय क्षती भने भएको छैन ।
दिउँसो एक वजेतिर उड्ने क्रममा पुच्छर ठोक्किएर दुर्घटनामा परेको हो । उद्दारकोलागी पोखरावाट ईन्जिनियरसहितको टोली पठाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव