भेनस अवतारमा डायना

११ चैत्र २०६८, शनिबार १६:०७ मा प्रकाशित

ब्रम्हाण्ड सुन्दरी डायना मेन्डोजा रुपकी देबी भेनस अवतारमा ओर्लिएकी छिन । सन् २००८ कि मिस यूनिभर्स उनी हालै एक फोटो सुटमा सिपिभित्रबाट मोति निस्के जस्तै गरी भेनसको अवतारमा देबखिएकी हुन ।  बायाँ हातले सुडौल बक्षका टुप्पा र दाया हत्केलाले  लाजमात्र छोपेकी उनले  आफ्नो छब्बीस वर्षे यौवन कलात्मक पारामा झल्काएकी थिईन ।
अमेरिकाकी एनवीसीको रियालिटि टीभी सो द सेलिब्रिटी एप्रेन्टिसमा जितेको वीस हजार अमेरिकी डलर उनले एचआईभी एड्स विरुद्ध काम गर्ने एक सस्थालाई दान दिएकी थिईन ।  अमेरिकामा बसोबास गर्ने ल्याटिन अमेरिकीका लागि एडस विरुद्ध काम गर्ने लेटिनो कमिसन अन एड्स संस्थालाई उनले रकम दिएकी हुन ।  उनी यसको संरक्षक पनि हुन । यस पूर्व गहनाको निर्वस्त्र मोडलिङ गरेर विवादमा परेकी उनी एक पटक भेनेजुएलामा अपहरणमा पनि परेकी थिईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक