करेन्ट लागेर मृत्यु

१९ मंसिर २०६९, मंगलवार २०:३२ मा प्रकाशित

गुल्मी, १९ मंसिर । गुल्मीको पिपलधारामा बिजुलीको हाइटेन्सन लाइनबाट चुहिएको करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । हाइटेन्सन लाइनमा चुहावट भएको करेन्ट लाग्दा मंगलबार विहान गोरु चराउन गएका पिपलधारा ५ का ५० र्वषीय तेजबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थापाको पूरै शरीर जलेको अवस्थामा फेला परेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि