केटले गरिन गोप्य विवाह

११ चैत्र २०६८, शनिबार १६:०६ मा प्रकाशित

फिल्म हाउ टु लुज अ गाई ईन टेन डेज कि स्टार केट हड्सनले गोप्य रुपमा विवाह गरेकी छिन । म्यूजिक ब्यान्ड म्यूजका गायक म्याट बेलामीसँग उनको चुपचाप विवाह भएको उनकै आमाले बताएकी किछन । एकेडेमि अवार्ड जितिसकेकी उनकी आमा गोल्डी हानले बेलायतको एक बेब पोर्टललाई यो कुरा बताएकी हुन । फिल्म अलमोष्ट फेमसबाट ओस्कार अवार्डको मनोनयनमा परिसकेकी तेत्तिस बर्षिया केट गएको जुलाईमा एक छोरीको आमा बनेकी थिईन । ब्ल्याक क्रोका गायक क्रिस रोविन्सनसँगको सात बर्षे सम्बन्ध उनले सन् २००७ मा अन्त्य गरेकी थिईन ।  नयाँ हेयर स्टाईलमा गएको साता न्यूयोर्कमा देखिएकी उनलाई चिन्न हम्मे हम्मे परेको थियो । उनी अहिले त्यहाँ फिल्म द रिलक्टन्ट फन्डामेन्टलिस्टको सुटिङमा ब्यस्त छिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक