लुम्बिनी एक्स्पो–२०१२ अन्र्तराष्टिय व्यापार मेलाको तयारी तिब्र

१९ मंसिर २०६९, मंगलवार १२:४३ मा प्रकाशित

चन्द्रकान्त खनाल  / रुपदेही, १९ मंसिर । रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा हुन लागेको
लुम्बिनी एक्स्पो–२०१२ अन्र्तराष्टिय व्यापार मेलाको तयारी तिब्र गतिमा बढेको छ । पुस ६ गतेदेखि १९ गतेसम्म हुने मेलाको लागि स्टल बुकिङ सुरु भएको आयोजकले बताएका छन् । करिब ५ सय स्टल रहने मेलामा हालसम्म करिब २ सय स्टल बुकिङ भएको बताइएको छ । मेला स्थलमा स्टल र्निमाणको लागि रेखांकन र्गने तथा सरसफाई र्गने र्काय तिब्ररुपमा भैरहेको संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक टंक पोखरेलले जानकारी दिए ।
आयोजकले यस र्वषको मेल बिगतका तुलनामा फरक हुने दावी गरेका छन। यो मेला अवलोकन र्गन छुटाउनेलाई पछुतो लाग्नेछ उनले दावी र्गदै भने–‘विगतका अनुभवलाई समेटेर यस र्वषको मेलालाई पृथक बनाइने छ ।’ लुम्बिनी भ्रमण र्वषलाई लक्ष्ति गरेर मेला आयोजना गरिएको बताउँदै उनले मेलाबाट व्यापार मात्रै नभएर नयाँ व्यापारी उत्पादन हुने उनले बताए । मेलामा राष्टिय तथा
अन्तराष्टिय स्तरका उत्पादनहरु सहभागी हुने उनको भनाइ छ । संघले ५ लाखभन्दा बढी र्दशकले मेलाको अवलोकन र्गने अपेक्षा गरेको छ । मेलामा र्साक राष्ट्र र चीनलगायत अन्र्तराष्टिय स्तरका बहुराष्ट्रिय कम्पनीहरुका उत्पादनका लागि ५० वटा स्टलसहित कुल ५ सयभन्दा बढी स्टलहरु सहभागी गराई करिब २५ करोड बराबरको कारोबार र्गने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको