मन्त्रीपरिषद् बैठक बस्दै, न्यायधीश नियुक्तिबारे छलफल हुने

१९ मंसिर २०६९, मंगलवार १०:४३ मा प्रकाशित

काठमाडौ, १९ मंसिर । सर्वोच्च अदालतमा न्याययधिश नियुक्ति तथा संबैधानिक निकायमा प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ । स्रोतका अनुसार बैठकमा संबैधानिक निकायका रिक्त पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसंग पुन अपिल गर्ने बताइएको छ । यद्यपी दलीय सहमति बिना कुनै पनि अध्यादेश स्वीकृत गर्न नसक्ने बताएका छन । तर, सरकारले शीर्ष बैठकको छलफलको आधारमा सरकारले आवश्यक निर्णय गर्न लागेको बताइएको छ । सरकारले यसअभि पनि राष्टपति समक्ष संबैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि भन्दै बाँधा अड्काउ फुकाउ आदेश माग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार