राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता

१८ मंसिर २०६९, सोमबार १७:१० मा प्रकाशित

काठमाडौं, १८ मंसिर । राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा संवैधानिक निकाय रिक्त हुन लागेका सम्बन्धमा समेत कुराकानी भएको हो ।
भेटमा डा.यादवले सहमतिको सरकार बनाउन राजनीतिक वृत्तमा भइरहेको प्रयासका बारे चासो राखेको स्रोतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा