‘कांग्रेस पछि हटे एमाले अघि बढ्ने’

१८ मंसिर २०६९, सोमबार १५:२१ मा प्रकाशित

झापा, १८ मंसिर । एमालेका अध्यक्ष झलनाथ खनालले सरकार नेतृत्वका लागि कांग्रेस पछि हटे एमाले अघि बढने बताएका छन् ।
प्रेस चौतारी झापाले दमकमा आज गरेको कार्यक्रममा अध्यक्ष खनालले यसतो बताएका हुन् । उनले भने, ‘आफूहरुसँग प्रधानमन्त्रीको उमेद्वार धेरै भएपनि कांग्रेसले बल गरेकोले सहयोग गर्न खोजेका हौं ।’
उनले माओवादीले अहिले पनि सत्ता कब्जाको पुरानो रणनीति नछोडेकाले सहमति हुन नसकेको जिकिर गरे । अध्यक्ष खनालले माओवादी नै सहमतिको बाधक बनेको भन्दै सहमतिका लागि राष्ट्रपतिले दिएको समयभित्र सहमति नभए समय थपिने स्पष्ट पारे ।
कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारका कारण मुलुक संबैधानिक जटिलता तर्फ बढीरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका छन् । टेप्लिजलाई

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

आजको प्रमुख समाचार