नुवाकोटको तारुकामा गोरु सम्मेलनको तयारी

१८ मंसिर २०६९, सोमबार १४:०५ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । नेपाल ओलम्पिक संग्राहलयको आयोजना तथा माघे संक्रान्ति मेला व्यवस्थापन समितिको व्यवस्थापनमा नुवाकोटको तारुकामा प्रथम गोरु सम्मेलन हुने भएको छ । आगामी पुस १ गते गोरु जुधाइ खेलको तयारीका लागि सम्मेलन गर्न लागिएको संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी गराएका छन् । सम्मेलनमा ३० गोरु र गोरु मालिकको सहभागिता रहने बताइएको छ । प्रतियोगिता नुवाकोट र काठमाडौंमा हुनेछ । नुवाकोटमा माघ १ गते तथा काठमाडौंमा माघ १९ र २० मा हुनेछ । प्रतियोगितालाई नियमबद्ध र व्यवस्थित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र