एमाओवादी जिल्ला नेताको हत्या

१८ मंसिर २०६९, सोमबार १३:५१ मा प्रकाशित

धादिङ, १८ मंसिर । एमाओवादीका जिल्ला कमिटी सदस्य विजय तामाङको हत्या भएको छ । अज्ञात समूहले तामाङलाई गोली प्रहार गरेर हत्या गरेको धादिङ प्रहरीले जनाएको छ । एमाओवादी धादिङका प्रखर युवा नेताका रुपमा चिनिएका विजयलाई पार्टी फुटेयता विभिन्न धम्कीहरु आउने गरेको उनका सहकर्मीहरुले बताए पनि हत्या कसले किन गरयो भन्ने अहिलेसम्म केही खुलेको छैन ।
उत्तरी धादिङको दार्खा–८ निवासी तामाङको गुम्दी–७ स्थित सातदोबाटो भन्ने स्थानमा रहेको जंगलमा गोली प्रहार गरेर हत्या गरिएको हो । गोली हान्ने समूहको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार