हुलदंगामा क्लब अल मासरी दोषी ठहर

११ चैत्र २०६८, शनिबार १४:४० मा प्रकाशित

काठमाडौ, ११ चैत । गत फेबु्रअरीमा इजिप्टमा ७० जना भन्दा बढीको ज्यान जाने गरी भएको हिंसामा फुटबल क्लब अल मासरीलाई जिम्मवार ठहर गरिएको छ । दोषी ठहरपछि मासरी क्लवलाई क्लब फुटवलवाट समेत निलम्बित गरिएको छ । अल मासरी र अल एहलवबीच भएको खेलपछि समर्थकहरु मैदानमा प्रवेश गरेपछि हिंसा भएको थियो । पाहुना टोली अल एहलवका खेलाडी मैदानमा प्रवेश गरेपछि हिंसा सुरु भएको थियो । संघका अनुसार फुटबल क्लब अल मासरीलाई दुई वर्षका लागि निलम्बन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका