प्रचण्डले फेरे नीजि सचिव

१७ मंसिर २०६९, आईतवार १५:११ मा प्रकाशित

काठमाडौं, १७ मंसिर । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो नीजि सचिव फेरेका छन् । पार्टी केन्द्रीय कार्यालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि सचिवालयमा हेरफेर गरेको हो । आज बिहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले गोरखा जिल्ला सेक्रेटरी रहेका चुणामणि खड्कालाई प्रचण्डको नीजि सचिव बनाएका ।
बैठक पछि केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले अब प्रचण्डको नीजि सचिवमा सन्तु दराई परवाना र चुणामणि खड्का रहने जानकारी दिए । यसअघि राज्य समिति सदस्य समीर दाहाल प्रचण्डको नीजि सचिव थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार