‘मुलुकलाई अराजकता तर्फ धकेन्दै छ सरकार’

१७ मंसिर २०६९, आईतवार १२:०० मा प्रकाशित

काठमाडौं, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारले मुलुक अराजकता तर्फ धकेली रहेको आरोप लगाएका छन् । आज विहान आफ्नै निवास डल्लुमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अहिलेको सरकारकै कारण देश अराजकता तर्फ गएको बताएका हन् ।
उनले माओवादी सर्वसत्तावाद र मधेसी गठबन्धन नै सहमतिको बाधक रहेको पनि बताए । अहिलेको सरकार नहटेसम्म देशले निकास नपाउने खनालको भनाई थियो । उनले बाबुराम भट्टराईको नेतृत्वको वर्तमान सरकार कुनैपनि हालतमा सहमतिको सरकारमा परिणत हुन नसक्ने दावी पनि गरे । एमालेलाई कुर्सी मोह नभएको भन्दै खनालले प्रधानमन्त्री भट्टराईलाई एमालेबाट त्यागको राजनीति सिक्न सुझाव दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार