करण सिंह भारत फर्किंदै

१७ मंसिर २०६९, आईतवार ११:३७ मा प्रकाशित

काठमाडौं, १७ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय कांग्रेस आईका नेता करण सिंह आज स्वदेश फर्र्किएका छनन् । सिंहले राष्ट्रपति, सत्ता तथा विपक्षी दलका नेताहरुसँग भेटवार्ता गरी स्वदेश फर्केका हुन् । नेपालको राजनीतिक अवस्था जटिल बनेका बेला नेपाल आउने र राजनीतिक भेटवार्ता गर्ने गरेका सिंहले यसपटकको बसाईमा पनि त्यसै गरेका थिए । भेटमा उनले सबै दल मिलेर समस्या समाधान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने