गजल -गीता थापा

१६ मंसिर २०६९, शनिबार २३:३४ मा प्रकाशित

आफ्नो हक टुक्र्याएर उसलाई दिएँ
ऊ गयौ मलाई टेकेर म पछि थिएँ

सीसा जस्तो नाजुक मन चर्किएर झर्यो
बाँच्ने आशमा बटुलेर फेरि आफैं सिएँ

छट्पटीमा दिन ढल्यो प्यासी भयो मन
आफ्नै गह आफ्नै आँशु आफैंले नै पिएँ

दया गर्ने यो बानीले धोखा खाएपछि
जल्दा छाती पीरले म भित्र-भित्रै खिएँ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार