चितवनमा ट्रक दुर्घटना, चालकको मृत्यु

११ चैत्र २०६८, शनिबार ०९:४७ मा प्रकाशित

चितवन, ११ चैत । चितवन चण्डिभङ्ज्याङ ५ मा गएराति ट्रक दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुर चुरियामाई ९ का ३० वर्षका राजु सापकोटाको मृत्यु भएको हो । हेटौडाबाट काठमाडौतर्फ जाँदै गरेको ना ३ ख ५४१६ नम्वरको ट्रक चण्डिभङ्ज्याङ ५ कालीखोला भन्ने ठाँउमा अनियन्त्रित भई १ सय मिटर तल त्रिशुली नदीमा खस्दा सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सहचालक बारा जिल्ला निजगढ ५ का दिवस पुडासैनीको मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले