प्रचण्ड पद बाडदै हिँडेका छन्ः केसी

१६ मंसिर २०६९, शनिबार १६:२६ मा प्रकाशित

काठमाडौं, १६ मंसिर । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको पद बाँड्दै हिँडेको बताएका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै केसीले भने, ‘कमरेड प्रचण्ड सहमतिका नाममा प्रधानमन्त्रीको पद बाँड्दै हिन्नु भएको छ ।’ केसीले कांग्रेस–एमालेको विपक्षी गठबन्धनभित्र पनि प्रधानमन्त्रीकै लागि झगडा भइरहेको खुलासा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा