राष्ट्रि निजी यातायात उपभोक्ता संघले शनिवार जनचेतना र्याली गर्ने

१५ मंसिर २०६९, शुक्रबार २१:२७ मा प्रकाशित

काठमाडौ, १५ मंसिर । नीजि यातायात ब्यवासायी, कर्मचारी र उपभोक्ताको अधिकार संरक्षणका लागि गठित राष्ट्रिय निजी यातायात उपभोक्ता संघ नेपालले शनिवार राजधानीमा बृहद चेतना मुलक र्याली आयोजना गर्ने भएको छ । संघले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर शनिवार विहान साढे १० बजे कोटेश्वरबाट सुरु भई र्याली साढे बाह्रबजे प्रज्ञाप्रतिष्ठान कमलादीमा टुङगिने जानकारी दिएको छ ।
वरिष्ठ चिकित्सक भोला रिजालको आथित्यमा हुने र्यालीले राजधानीको विभिन्न ठाँउमा ट्राफिकको विषयमा जनचेतना फैलाउने संघका अध्यक्ष आनन्द बरालले जानकारी दिए । कार्यक्रम संयोजक हेम सुवेदीले अनुशाशित ड्राईभिङ सबैको हित भन्ने नाराका साथ बिसुद्ध समाज सेवाको उदेश्यले संघले काम गर्न लागेको भन्दै यसमा सहयोग गर्न सबैसँग आग्रह गरे । सल्लाहकार डा. सुवास प्याकुरेलले भावन र संभावनाको मेल यो संस्था भएको भन्दै यातायाता क्षेत्रमा रहेका विकृतीलाई न्यून गर्नु संस्थाको उदेश्य भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार