राष्ट्रिय निजी यातायात उपभोक्ता संघले जनचेतना अभियान सञ्चालन गर्ने

१५ मंसिर २०६९, शुक्रबार १५:३८ मा प्रकाशित

काठमाडौ, १५ मंसिर । नीजि यातायात ब्यवासायी, कर्मचारी र उपभोक्ताको अधिकार  संरक्षणकालागी गठित राष्ट्रिय निजी यातायात उपभोक्ता संघ नेपालले शनिवार राजधानीमा बृहद चेतना मुलक र्याली आयोजना गर्ने भएको छ ।
संघले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर शनिवार विहान  साढे १० बजे कोटेश्वरबाट सुरु भई र्याली साढे बाह्रबजे प्रज्ञाप्रतिष्ठान कमलादीमा टुङगिने जानकारी दिएको छ ।
बरिष्ठ चिकित्सक भोला रिजालको आथित्यमा हुने र्यालीले राजधानीको विभिन्न ठाँउमा ट्राफिकको विषयमा जनचेतना फैलाउने संघका अध्यक्ष आनन्द बरालले जानकारी दिए। संघले आफ्नो बार्षिक उत्सवको अवसरमा सो कार्यक्रम गर्न लागेको हो । संघका वार्षिक उत्सवम शनिवार प्रज्ञा भवन काठमाडौमा आयोजना हुने छ ।
कार्यक्रम संयोजक हेम सुवेदीले अनुशाशित ड्राईभिङ  सबैको हित भन्ने नाराका साथ बिसुद्ध समाज सेवाको उदेश्यले संघले काम गर्न लागेको भन्दै यसमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
सल्लाहकार डा सुवास प्याकुरेलले  भावन र संभावनाको मेल यो संस्था भएको भन्दै यातायाता क्षेत्रमा रहेका विकृतीलाई न्यून गर्नु संस्थाको उदेश्य भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार