सुरु भयो युवा संघको विधान सम्मेलन

१५ मंसिर २०६९, शुक्रबार १५:२५ मा प्रकाशित

काठमाडौ, १५ मंसिर । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको विधान सम्मेलन आज देखि राजधानीमा सुरु भएको छ । विवादका कारण यसअघि स्थगित भएको सम्मेलन बिहान ११ बजेदेखि शुरु हुने युवासंघ नेपालले जनाएको छ ।
सम्मेलनको एमाले नेता केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज दिउँसो ३ बजेपछि काठमाडौको ठमेलमा बन्द सत्र शुरु हुनेछ । सम्मेलनले विधान परिमार्जन तथा आगामी रणनीति तय गर्नेछ । सम्मेलनमा देशभरका ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना