सपहीमा फेरी पनि हात्तीले दुईको ज्यान लियो

१५ मंसिर २०६९, शुक्रबार ०८:२६ मा प्रकाशित

बारा, १५ मंसिर । हात्तले फेरी दुई जनाको ज्यान लिएको छ । बाराको सपही गाविस ७ मा आज राती जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको हो । सपही ७ का ३० वर्षिय सुदर्शन चौधरी र ७० वर्षिय सुरज चौधरीको ज्यान गएको स्थानिय प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गाँउ नजिकैको जंगलबाट राती पौने १० बजे वस्तीमा पसेको जंगली हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउनका लागि भाग्ने क्रममा हात्तीले कुल्चिदा उनीहरुको ज्यान गएको हो । ३ दिन अघिपनि सपहीमै हातीकै आक्रमणबाट दुईजना महिलाको ज्यान गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन