प्रधानमन्त्री बाँड्दै हिड्ने पद होइनः पोखरेल

१५ मंसिर २०६९, शुक्रबार ०७:५८ मा प्रकाशित

रुकुम, १४ मंसिर । एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री बाँड्दै हिड्ने पद नभएको बताएका छन् । उनले एमाओवादीले प्रधानमन्त्रीको पद बाडदै हिडेको बताउँदै त्यसो नगर्न समेत भने ।
प्रेस चौतारी रुकुमले आज खलंगामा आयोजना गरेको पत्रकार भेटघाट उनले राजनीतिक सहमति गरेर सरकारको नेतृत्व टुङगो लगाउनु पर्ने बताए ।
‘प्रधानमन्त्री पद एमाओवादीको मात्र पेवा होइन,’ उनले भने, ‘एमाआवादीले प्रधानमन्त्री पद फलानोलाई दिन्छु भन्दै हिड्नु हुँदैन ।’ प्रधानमन्त्री बाबुराम भट्टराई कामचलाउ भईसकेकाले राजीनामा आवश्यक नरहेको पोखरेलको भनाई थियो । सहमतीय सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्ने बताएका उनले प्रधानमन्त्रीको उम्मेदवार छिटो घोषणा गर्न सुझाव दिए । उनले एमाओवादीले फेरि पनि सरकारको नेतृत्व दाबी गर्न नसुहाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार