रेडियो पश्चिमाञ्चलमा प्रहरीले हस्तक्षेप गरि ताला

१४ मंसिर २०६९, बिहीबार ०९:४५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १४ मंसिर । कर्मचारीबीच झडपको अवस्था आएपछि पाल्पामा रहेको रेडियो पश्चिमाञ्चलमा प्रहरीले हस्तक्षेप गरि ताला लगाइदिएको छ । ताला लागेपछि रेडियोको प्रसारण बन्द भएको छ । एकीकृत नेकपा माओवादीले चलाएको रेडियो पार्टी विभाजन भएपछि एकीकृत र नेकपा माओवादी दुवैले आफ्नो भएको दावी गदै आएका थिए । दुबै पक्षका सञ्चालकले आ आफ्ना पक्षका कर्मचारीलाई काम र्गन र्निदेशन दिएपछि दुबै पक्षबीच हात हालाहालको अवस्था आएकाले हस्तक्षेप र्गनुपरेको पाल्पाका डीएसपी स्थानेश्वर रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार