प्रधानमन्त्री कांग्रेसले पाउने पक्का भएपछि मात्र नाम सार्वजनीक गर्ने

१३ मंसिर २०६९, बुधबार १५:१९ मा प्रकाशित

काठमाडौ, १३ काठमाडौं । आफ्नो पार्टीले प्रधानमन्त्री पाउने सुनिश्चित भएपछि मात्र कांग्रेसले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवरा सार्वजनीक गर्ने बताएको छ ।
आज बिहान बसेको पदाधिकारी बैठकले सबैदलहरुबाट सरकार पाउने सुनिश्चित भए तत्काल नै नाम दिने सकिनेगरि चयन गर्ने निर्णय गरेको बैठकपछि नेताहरुले बताएका छन् । बैठकपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले नै नाम सार्वजनिक गर्दा हतार हुने निस्कर्ष सहित पहिले सरकारको सुनिश्चितता खोज्ने निर्णय बताए । उनले भने, ‘काङ्ग्रेसका नामका विषयमा कुनै विवाद छैन, हामी तत्कालन नाम सर्वजनीक गछौं । बिहान अनौपचारीक बैठकको निर्णय अनुसार सरकारको सुनिश्चितता भए अर्को पदाधिकारी बैठक बसेर सहमति गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गराउने पनि उनीहरुले बताएका छन् ।
भोलि सम्म सहमतिको सरकार बन्ने सम्भावना कम रहेको भन्दै काङ्ग्रेसले केन्द्रीय समितिको बैठकपनि पछि नै बोलाउने निस्कर्ष निकालेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय