राष्ट्रपतिको अल्टिमेटम नमान्ने पोखेलको जिकीर

११ मंसिर २०६९, सोमबार १६:१७ मा प्रकाशित

काठमाडौं, ११ मंसिर । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य लिलामणी पोख्रेलले राष्ट्रपति समय तोकेर गरेको आब्हान असम्बैधानिक भएकोले सो अवधीमा सहमति हुनै नसक्ने ठोकुवा गरेका छन । राजधानीमा आज गरेको कार्यक्रममा बोल्दै उनदे राष्ट्रपतिको कदम संविधान सम्मत नरहेकोले सात दिनको आब्हानलाई नमान्ने दावी गरे । राष्ट्रपतिले चालेको कदम संसद भएको अवस्थामा मात्रै संबैधानिक हुने भन्दै राष्ट्रपतिले आफ्नो चाहना सहमति मात्रै भएको भनेर विज्ञप्ति निकाली प्रष्ट पार्नु पर्ने माग गरे ।
एमाओवादी राष्ट्रपतिसँग  द्धन्द्ध बढाएर द्धन्द्ध बढाएर जान नचाहेको भन्दै अब सहमतिमा निकास खोज्नु पर्ने धारणा राखे । राष्ट्रपतिले कसैको दवावमा संविधान बाहिरको काम गरेको भन्दै संविधानले गर भने बाहेक राष्ट्रपतिले स्वविवेकमा केही पनि गर्न नसक्ने बताए । सहमति नभई प्रधानमन्त्रीले नछाड्ने भन्दै उनले प्याकेजमै सहमति खोज्नु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार