राष्ट्रपतिको कदम संबैधानीक छः ज्ञवाली

११ मंसिर २०६९, सोमबार १६:१० मा प्रकाशित

काठमाडौं, ११ मंसिर । नेकपा एमालेका सचिव यूवराज ज्ञावलीले राष्ट्रपतिले सहमतिको सरकार बनाउनु भनेर कुनै असम्बैधानिक कदम नचालेको भन्दै राष्ट्रपतिले आफै सरकार निर्माण गर्ने कुरा नगरेकोले त्यसलाई द्धन्द्ध बढाउने रुपमा विवाद सृजना गर्न नहुने सुुझाव दिएका छन् । प्रधानमन्त्री अन्र्तविरोध चर्काएर सहमति हुन नदिने रणनीतिमा रहेको आरोप लगाउँदै उनले आज आयोजित कार्यक्रममा भने, ‘प्रधानमन्त्री हिटलर र जंगबहादुर हुन खोजिरहे पनि आफूहरु त्यो सपना कुनै पनि हालतमा पुरा हुन दिदैनौं ।’
उनले प्रधानमन्त्री निश्चित अन्तर्राष्ट्रिय शक्तिहरुलाई खुसी बनाएर म नै राज्य हु भन्ने लुई चौधौका अवस्थामा पुग्न खाजेको दावी समेत गरे । सहमतिमा नयाँ प्रधानमन्त्री छान्नु पर्ने भन्दै कसैले माग्दैमा दरखास्त हाल्ने कुरा नआउने स्पष्ट पारे । उनले नेकपा एमालेको नयाँ सरकारको नेतृत्वमा दावी नरहे पछि आईलागे पछि नहट्ने स्पष्ट पार्दै संविधान निर्माणको यो अवधीलाई सामान्य नठानी सहमतिमै अघि बढ्न आब्हान गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल