राष्ट्रपतिको कदमले मुलुकलाई निकास दिन्छः बडु

११ मंसिर २०६९, सोमबार १६:०४ मा प्रकाशित

काठमाडौं, ११ मंसिर । नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमति हुन नसकेकोमा राष्ट्रपतिको कदम सहमतिमा निर्वाचन गर्ने पहल भएको भन्दै अब दलहरुले सहमति गरेर मुलुकलाई निकास दिनु पर्ने धारणा राखेका छन् ।
उनले दलहरुले ईमान्दार प्रयास गरे सात दिनभित्रै सहमति बन्ने विश्वास गर्दै आरोप प्रत्यारोप गरेर द्धन्द्ध बढाउने काम कसैले पनि गर्न नहुने बताए । उनले भने–द्धन्द्ध बढाए मुलुककालागी दुखद हुन्छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्व नैतिक र संबैधानिक हिसमा उपयूक्त नहुने भन्दै काग्रेसले नेतृत्वमा दावी गर्ने स्पष्ट पारे ।
यद्यपि उनले काग्रेसमा नेतृत्वको विवाद नरहेकोले कुन पार्टीले नेतृत्व गर्ने भन्ने विषय टुङगो लाग्ने वित्तिकै काग्रेसले उमेदवार तय गर्ने स्पष्ट पारे । उनले भने–काग्रेसमा कसले नेतृत्व गर्ने भन्नेमा विवाद छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार