स्वतन्त्रव्यक्तिको नेतृत्वमाचुनावी सरकार गठन गर्नु पर्ने नागरिक समाजको धारणा

११ मंसिर २०६९, सोमबार १५:४४ मा प्रकाशित

काठमाडौं ११ कार्तिक । स्वतन्त्र चेतनशीलनागरिक समाजले संविधानसभाको निष्पक्षनिर्वाचनकोलागी स्वतन्त्रब्यक्तिको नेतृत्वमा सरकार गठनगर्नु पर्ने माग गरेको छ । यसकालागी संविधानसभापुनःस्थापना गरेर अघिबढ्नु पर्ने उसको धारणा  छ ।
रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर समाजले संसद विघटनभएपछिदलहरुबीचमा सत्ता र भत्ताको भागबण्डामिल्ननसक्दामुलुक गृहयुद्धको भूमरिमाफस्दै गएको आरोप लगाउँदैे अबको निकास संसद पुनःस्थापनले नै उत्तमविकल्पहुनेदावी गरेको हो ।
समाजले अबकादिनमापनि राजनीतिकदलहरुबाटनिकास निस्कननसक्ने दावीगर्दै राष्ट्रपतिकदम स्वागतयोग्यभएपनियसले पनिनिकास ननिस्कने ठोकुवा गरे ।
पत्रकार सम्मेलनमाबोल्दै प्रमुखअतिथिडा. सुरेन्द्र केसीले दलहरुले मुलुकलाई असफल राष्ट्रतिर धकेल्दै गएको आरोप लगाए । राष्ट्रपतिले दिएको समयसीमाभित्रपनिदलहरुले समाधाननिकाल्ननसक्ने दावी गर्दैउनले भने– समस्या समाधानकालागि स्वतन्त्रनागरिकको नेतृत्वमानयाँचुनावी सरकार निर्णाणगर्नुपर्छ ।
समाजकाअध्यक्ष राजमानशाक्यले जनताले राजनीतिकदलहरुका नेताहरुबाटनिकास ननिस्कने दावी गरे । उनले भने– मुलुकको समस्या समाधान स्वतन्त्र चेतनशीलनागरिक समाजको तर्फबाट सबै दलहरुलाई मान्यहुने स्वतन्त्र सरकार गठनगर्नुपर्छ ।
उपाध्यक्षबलबहादुर बस्यालले भने– संसद पुनःस्थापना गरी ६०१ सभासदहरुलाई कामगर्न दिनुपर्छ होईन भने स्वतन्त्र चेतनशीलनागरिक समाजले ४ वर्षको तलबभत्तासहितक्षतिपूर्तिको माग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार