कोइराला र ठाकुरबीच राजनीतिक निकासका बारेमा छलफल

११ मंसिर २०६९, सोमबार ११:०५ मा प्रकाशित

 काठमाडौं, ११ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस सभापति सुशील कोइरालाबीच आज बिहान सहमतिय सरकार निर्माणका विषयमा छलफल भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटवर्तामा राष्ट्रपतिको आहेवान पछिको अवस्थाका बारेमा छलफल भएको थियो । उनीहरुबीच भावी सरकारको नेतृत्वका बारेमा पनि छलफल भएको बताइएको छ ।
भेटमा कोइरालाले भावी सरकारको नेतृत्व कांग्रेसले गर्न चाहेको भन्दै सहयोग गर्न ठाकुरलाई आग्रह गरेका थिए । तर ठाकुरले भने, ‘सरकारको नेतृत्व तीन एमाओवादी, कांग्रेस र एमाले भन्दा बाहिरको दलबाट हुनु पर्ने प्रस्ताव गरेको स्रोतले बतायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार