टेलिफोनको तार चोरी गर्ने भारतीय पक्राउ

११ मंसिर २०६९, सोमबार ०८:५५ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही, ११ मंसिर । रुपन्देहीको पडसरी गाबिसस्थित स्थानियवासीले टेलिफोनको तार चोर्ने एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
चोरले बारम्वार रातिको समयमा टेलिफोनको तार काटि लैजाने गरेपछि
आजित भएका यहाका स्थानियले गएराति तार चोरलाई तार काट्दाकाटदै पक्रिएका थिए । जिप्रका रुपन्देहीले अनुसार भारत महाराजगञ्ज थाना नौतनहवा सर्जनीनगर उत्तरप्रदेशका सुरेन्द्र यादवलाई चोरी गरेको टेलिफोनको तारसहित स्थानियले समाति आफुहरुलाई बुझाएको जानाकारी गराएको छ । यो बर्ष मात्र रुपन्देहीको लुम्बिनी पर्सा चौरहा,कृषि फार्म कम्पाउड भित्र,पक्लिहवा,सुगरमिल क्षेत्र,शान्तिनगर,फर्साटिकर,एयरपोर्ट ,ठुटेपिपल लगाएत१३ स्थानमा गरि २२सय ३० मिटर टेलिफोन तार चोरी भैसकेको छ भने कार्बाहीयो पटक बाहेक प्रहरीले चोर पक्रन नसकेको टेलिकमको गुनासो रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार