विपक्षी दलको आन्दोलन स्थगित

१० मंसिर २०६९, आईतवार १५:३० मा प्रकाशित

 काठमाडौं, १० मंसिर । राष्ट्रिय सहमति जुटाउने भन्दै प्रतिपक्षी १६ दलले आगामी  मंसिर १५ र १६ गते गर्ने भनेको आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । एमाले मुख्यालय बल्खुमा आज बसेको बैठकले राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार निर्माणको आह्वान गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण कार्यक्रमलाई स्थगित  गरेको बताएका छन् ।
सहमतीय सरकार गठन गर्न दलहरुबीच छलफल तिब्र बनाउनुपर्ने स्थिति निर्माण भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको वैठकपछि नेपाली कङ्ग्रेसका उप सभापति रामचन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार वैठकले सहमतीय सरकार गठनका लागि बाबुराम भट्टराई नेतृत्वको सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार