एमाओवादीका भ्रातृसंगठनहरु राष्ट्रपतिको कदम विरुद्ध प्रदर्शन गर्दै

१० मंसिर २०६९, आईतवार ११:२२ मा प्रकाशित

काठमाडौं, १० मंसिर । एमाओवादीका भ्रातृसंगठनका प्रतिनिधिहरु राष्ट्रपति  रामवरण यादवले असंवैधानिक कदम चालेको भन्दै आज विरोध प्रदर्शन गर्ने भएका छन । उनीहरुले दिउसो दुईबजे शान्तिबाटिकाबाट अखिल क्रान्तिकारीको संयोजनमा एकीकृत माओवादीका भ्रातृसंगठनले विरोध प्रदर्शन गर्न लागेका हुन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले शान्तिबाटिबाट प्रदर्शन गरिने जानकारी दिए । अन्तरिम संविधानले संसद नभएको अवस्थामा सहमतीय प्रधानमन्त्रीको लागि आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको भन्दै सत्तारुढ एकीकृत नेकपा माओवादीले राष्ट्रपति कदमलाई असंवैधानिक ठहर गर्दै भण्डाफोर गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार