ढाकाको एक कपडा कारखानामा आगलागी, १ सय २१ को मृत्यु

१० मंसिर २०६९, आईतवार ११:१४ मा प्रकाशित

ढाका (बंगलादेश), मंसिर । बंगलादेशको राजधानी ढाकास्थित एक कपडा कारखानामा शनिबार राति भएको आगलागीमा १ सय २१ जनाको मृत्यु भएका छन् ।
राष्ट्रिय अग्नि नियन्त्रक प्रमुखलाई उद्धृत गर्दै एएफएपीले जनाएअनुसार १ सय १२ जनाको शव संकलन भइसकेको छ । हामीले १ सय १२ शव उद्दार गरिसक्यौं,अग्नि बाहिनी महानिर्देशक ब्रिगेडियर जनरल अबू नइम मोहम्मद साहिदुल्लाहले भनेका छन् ।
स्थानीय प्रहरीका अनुसार ताज्रीन फेसन उद्योगको गोदाम बाहिरबाट आगो उठेको थियो । घटनास्थल राजधानी ढाकादेखि ३० किलोमिटर उत्तरमा पर्दछ । माथिल्लो तलामा रहेका कारखामा कामदार बढी रहेकाले उनीहरु भाग्न नपाएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बान्जुल । अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन् । पूर्व तानाशाह याह्या

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट नआत्तिन विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै संगठनकी

बामाको । मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन्

काबुल । अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका

आजको प्रमुख समाचार