मन्त्रिपरिषद्को विशेष बैठक बस्दै

१० मंसिर २०६९, आईतवार ०७:५५ मा प्रकाशित

काठमाडौं, १० मंसिर । राजनीतिक दलहरुलाई ७ दिनभित्र प्रधानमन्त्रीको नाम सिफारिस गरि राष्ट्रिय सहमतीको सरकार गठन गर्न राष्ट्रपति रामवरण यादवले गरेको आग्रहका विषयमा सरकारी धारणा तय गर्न आज मन्त्रिपरिषद्को विशेष बैठक बस्दैछ । सिंहदरवारमा दिउँसो १२ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को विशेष बैठकले राष्ट्रपतिको कदमबारे सरकारको औपचारिक धारणा समेत सार्वजनिक गर्ने बताइएको छ । आज बस्ने भनिएको मन्त्रिपरिषद्को विशेष बैठकको एजेन्डा खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार