राजनीतिक सहमित कामय गर्न पहल गछौं: एमाले

९ मंसिर २०६९, शनिबार १५:१३ मा प्रकाशित

काठमाडौं, ९ मंसिर । नेकपा एमालेले पनि राष्ट्रपतिले सहमतिको सरकारका लागि गरेको आह्वानको स्वागत गर्दै तोकिएको समय भित्रै राजनीतिक सहमित जुटाउन पहल गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले मुलुकमा जारी गतिरोधको निकासका लागि राष्ट्रपतिको आह्वान सही भएको निष्कर्ष निकाल्दै सहमतिका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले तोकिएको समय भित्रै प्रधानमन्त्रीको चयनका लागि  अबिलम्ब राजनीतिक दलहरसँग  छलफल गर्ने निर्णय भएको सचिव विष्णु पौडेलले जनाए । एमाले ले विकसित राजनीतिक अवस्थामा बारेमा छलफल र  आवश्यक निर्णयका लागि अगामी सोमबार र मंगलबारका लागि पोलिट ब्यूरो बैठक बोलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार