राष्ट्रपतिको आह्वान सकारात्मकः कांग्रेस

९ मंसिर २०६९, शनिबार १५:०६ मा प्रकाशित

काठमाडौ, ९ मंसिर । प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि नयाँ प्रधानमन्त्री छान्न राष्ट्रपतिले गरेको आह्वान सकारात्मक भएको ठहर गरेका छन् ।
शनिबार बिहान बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको कदमलाई स्वागत गर्ने निर्णय गरेको हा ।
सभापति सुशील कोईराला निवास महाराजगंजमा बसेको कांग्रेस पदाधिकारी बैठकले समय सीमाभित्रै नयाँ प्रधानमन्त्री चयन गर्ने निर्णय पनि गरेको छ । तर पार्टीको तर्फबाट नयाँ प्रधानमन्त्री भने केन्द्रीय कमिटीको बैठकपछि मात्र छनौट गरिने बैठकपछि उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
सहमतिको सरकार गठन नभएसम्म नयाँ संबिधान जारी नहुने कांग्रेसको निचोड छ । सहमतीय सरकारको नेतृत्व आफूले पाउनुपर्ने दावी गर्दै आएको कांग्रेसले समयसीमामा नै सहमति हुने बिश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार