रसुवाको तातोपानीमा पनि विजुली बत्ती बल्यो

९ मंसिर २०६९, शनिबार १५:०१ मा प्रकाशित

रसुवा, ९ मंसिर । रसुवाको पर्यटकीय क्षेत्र तातोपानीमा पनि बिजुली बलेको छ । चिलिमे गाविस  ५ मा  पर्ने तातोपानीमा केन्द्रीय प्रशारण लाइएको विद्युतिय सेवा पुगेपछि स्थानीयबासिन्दा खुशी भएका छन् ।
कुण्डमा नुहाउनको लागि दैनिक दुई सयको हाराहारिमा आन्तरिक तथा वाह्य पर्यटक पुग्ने तातोपानी क्षेत्रमा बिजुली राहत मिलेको  छ ।
विद्यत सेवा नपुग्दा यस क्षेत्रका स्थानीय बासिन्दाहरु दियालो र टुकीको भरमा निर्भर रहेका थिए । तातोपानी र गोङगाङ क्षेत्रको लगभग ५० घरधुरीमा विद्युतीकरण गरिएको छ । स्थानीय बासिन्दालाई चिलिमे जलविद्यत कम्पनीले लाइन विस्तार र जडानका लागि सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार