राष्ट्रपतिले सही कदम चालेः विपक्षी दल

९ मंसिर २०६९, शनिबार १४:४७ मा प्रकाशित

काठमाडौ, ९ मंसिर । कांग्रेस एमाले लगयत विपक्षी दलका नेताहरुले राष्ट्रपति सात दिनभित्र प्रधानमन्त्रीको  नाम सिफरिस गरेर सही कादम चालेको निष्कर्ष निकालेका छन् । आज बिहान राष्ट्रपति को अह्वानका विषयमा   आन्तरिक छलफल गर्न बसेको कांग्रेस एमालेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
राष्ट्रपतिले दिएको अल्टिमेटममा एमाओवादीले  असन्तुष्टि  जनाइरहेको बेला विपक्षी दुईदलले स्वागत योग्य भएको बताएको हो । बैठकले कांग्रेस र एमालले एकसाताभित्र सहमति जुटाउने अधिकतम प्रयास गर्ने पनि बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार